Введение в Hamro Kisan
Сельскохозяйственная продукция, доступная в Непале, не находит надлежащего рынка, в то время как та же самая продукция импортируется.
यस्तो परनिर्भरताको स्थितिमा पनि स्थानिय उत् पादनले बजार पाउन सकेको छैन। हाल लक डाउनकाे स्थितिमा हामी छौं तर स्थानीय क ृषि उत्पादन सामाग्रीहरू नष्ट भएको समाचारहरू ब ाहिर आइरहेका छन् । कृषि उत्पादन सामाग्रीले बजार पाउन नसक्ने हो भ ने यस पछिको नेपालमा रोजगारीको संभावनाकाे अनुम ान गरिएको यो क्षेत्र आकर्षणकाे क्षेत्र बन्न स क्दैन त्यसमाथि कृषकहरूले आफनो उत्पादनको यथोचि त मूल्य नपाएको तितो यथार्थ पनि लुकेको छैन ।
राज्य संयन्त्रबाट पनि कृषिलाइ प्राथमिकतामा राख्ने प्रतिवद्धता बारम्बार आउँछ तर कृषकको सम स्या हल भएको छैन । एकातिर देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बना उने भयानक चुनौतिपूर्ण कार्य संम्भब बनाउन अनिव ार्य छ अर्कातिर रोजगारीको बिशेष क्षेत्रका रूप मा कृषि क्षेत्र लाई बिकास गर्नु छ।सम्पूर्ण रोज Закрыть नाउँनु छ।
यसका लागि कम्तीमा राज्यले कृषककाे उत्पादनको बजार सुनिश्चित गर्न जरूरी छ । यसको न्यूनतम मूल्य तोकिनु पर्छ । Просмотреть еще स्था गर्नुपर्दछ । उत्पादन सामाग्रीको बिमा,वीउ-विजन,मल,किटनाशक औ षधी आदि निःशुल्क वितरण, बिशेष सहुलियतमा कृषि ऋ ण आदि उपलब्ध गराउँनु पर्दछ ।
यि मुद्दाहरू लागु गर्न हामी राज्यलाई निरन्तर दवाब दिने छौ ।
यस एप मार्फत यो उत्पादनलाई बजार सम्म लान नसके र नष्ट गर्नु पर्ने अवस्था नआओस भनेर हामीलाई निम ्न बमोजिमको विवरण भरि सुचना उपलब्ध गराउनु भयो भने तपाईको सामाग्री बजारसम्म पुर्याउन पूर्ण पहल गर्नेछौ ।
Для получения более подробной информации: Hamro Kisan Pvt Ltd.
Катманду, Непал

Читать ещё