Введение в Adbhut Milan (उपन्यास)
Закрыть ौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थ ियो । नेपाली भाषामा प्रकाशित अन्य उपन्यासहरूभन्दा यसमा धेरै कुराको फरकपन भेटिन्छ । यसमा लेखन शैली , कथालाई प्रस्तुत गर्ने कला र वि षयबस्तु उठान गर्ने तरिका एकदमै भिन्न छ । उपन्यासको सुरु, मध्य र अन्त्यमा मंगलाचरण गरिए को छ । जुन संस्कृत साहित्यका ग्रन्थहरूमा भेटिन्छ। अझ रोचक कुरा त के छ भने उपन्यासको सुरुवात पहिल ो व्यञ्जनवर्ण " क" बाट सुरु गरेर अन्तिम वर्ण "ज्ञ " बाट समाप्त गरिएको छ । Закрыть ुट्टाइएको छ । Закрыть Закрыть तरिकाले प्रस्तुत गरिएको छ । Закрыть न्यासलाई थप रोचक बनाएको छ । सामाजिक , आर्थिक , राजनैतिक , धार्मिक एवं सांस् Закрыть िर्जना र एउटा छुट्टै महत्त्व दर्शाउने गरी उऍन। यासको परिकल्पना गरिएको छ । यसका पात्रहरू काल्पनिक भए पनि जनताले भोग्दै आ एका यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाब ाट प्रस्तुत गरिएको छ । Закрыть ि र राजनैतिक कुसंस्कारको विरुद्ध क्रान्ति ल्य ाउन प्रोत्साहन गरेको छ । Закрыть पनि धेरै स्मरणीय घटना-प्रसंगलाई समेटेको छ । जुन ठाउँको प्रसंगबाट उपन्यासलाई उठान गरिएको छ , त्यही ठाउँबाट नै समापन गरिएको छ । उन्यासमा ०६२/६३ को जन आन्दोलन , द्वन्द्वकालिन Закрыть वस्थाको कलात्मक चित्रण रहेको छ । सात्विक प्रेमलाई प्रोत्साहन गर्दै शारीरिक भ न्दा मानसिक मिलनलाई बढी महत्व दिइएको छ । Закрыть भन्ने उपन्यासको सन्देश रहेको छ। Закрыть रभावकारी देखाइएको छ । समाजलाई नैतिकता , आदर्श प्रेम र स्वराष्ट्रको आदर गर्न लगाउनु नै उपन्यासको मुख्य उद्देश्य रह ेको छ
Читать ещё